विचार

कोही भएनन् कुतियाकवरको पीडा सुन्ने

दोधारा दोधारा चाँदनी नगरपालिकाको पारिको बस्ती कुतियाकवर विकासको प्रतिक्षा गरेको आधा शताब्दी भयो तर, त्यहा विकासको आधारभूत पूर्वाधार समेत पु¥याउन सकिएको छैन् । यो...

किन गर्छ उ बलात्कार ?

  शंकर दत्त जोशी (सन्दिप) बलात्कार र बलात्कार पछि हत्या सम्बन्धी जघन्य अपराधका केही दिन देखी निरन्तर बढ्दै गएको छ भने दोषी उम्कदै गईरहेको छ ।...

प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता-२०७७ भब्यताका साथ सम्पन्न

कञ्चनपुर  महेन्द्रनगरको खुला मञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता-२०७७ भब्यताका साथ सम्पन्न भएको छ। प्रतियोगिता फाइनलको उपाधि आयोजक महेन्द्रनगर युनाइटेड निलोको पोल्टोमा परेको...

देश समग्र जनताको साझा सम्पति हो

प्रजातन्त्र ,गणतन्त्र र लोकतन्त्र यि सबै शासन व्यवस्थामा जनता सर्वोपरि हुन्छन।जनता जनार्दन हुन्छन् किनकि यस्तो शासन प्रणालीमा जनताले आफ्नो अभिमत द्वारा देशलाई विधिवत ढंगले...

राजनीति र कानुन के हो ?

प्रकास जप्रेल कानुनले (जसभित्र संविधान पनि पर्छ । राजनीतिलाई डो¥याउँक कि राजनीतिले कानुनलाई ? यो प्रश्नले सुरूमै अर्को सवाल जन्माइदिन्छ( चल्ला पहिले जन्म्यो कि अण्डा?...

  “एकपटक फेरि नेपाली जनताले मुलुकको राजनीतिक यात्रा र गन्तव्यका बारेमा पुनर्विचार गर्नु जरुरी भएको छ”

- कमल थापा नेपालको संविधान २०७२ जारी भएपछि पहिलोपटक सम्पन्न प्रतिनिधिसभाको निर्वाचन भएको करिव ३ वर्ष पुरा हुन लागिरहेको छ । एक दशक लामो हिंसात्मक...

चार दशक देखीको पिडा कसले बुझी दिने सरकार ?

धनसिह विष्ट सरकार जति सुकै फेरिएपनी जनताको हित हुने कामको लागी अगाडी बढेका योजना हरु अधुरा र अल्पत्र रहनु हुन्न र देशको सार्बभौमिकतामा राष्ट्रिय...

स्थानीय तहमा न्यायीक समिति

✍️ जनक साउद (अधिवक्ता ) विषय प्रवेश : राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि नेपाली जनताले पटक पटक लड्दै, संघर्ष र बलिदनको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै...

पूर्वमन्त्री प्रतापराम लोहारको जीवन

  शंकर सिह धामी केही मानिसहरु नाम थरबाट चिनिन्छन् थोरै मानिसहरु उसको अनुहारबाट चिनिन्छन भने धेरै मानिसहरु उसको काम र व्यवहारबाट चिनिन्छन । त्यस्तै साह्रै सुन्दर...

ताजा समाचार

अखिल नेपाल शिक्षक संगठनद्वारा शिक्षाका विभिन्न मााग अघि सारेर ज्ञापन पत्र

कञ्चनपुर विभिन्न माग अघि सारेर अखिल नेपाल शिक्षक संगठनले कञ्चनपुर सहित देशभरीका शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । मंगलबार नेकपा विप्लव निकट अखिल...

कञ्चनपुर प्रहरीले विभेद : पहुँचवाला तस्करका समान मात्रै बरामद निमुखा तस्करका सवारी साधन समेत बरामद

कञ्चनपुर कञ्चनपुर प्रहरीले तस्करीमाथि फेरी समान दृष्ट्रिकोण कार्बाही होईन, विभेदपूर्ण व्यवहारलाई निरन्तर जारी राखेको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरीले तस्करबाट घुस खाएर समान...

हुलाकी सडक निर्माणमा चरम लार्पबाही

कञ्चनपुर हुलाकी राजमार्ग निर्माण कार्य चरम लार्पर्बाही भएपछि नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्यूनिष्ट लिग(वाईसियल)को ध्यानाकर्षण भएको छ । वाईसियल बेलडाँडीले निर्माण कम्पनी...

दर्शनार्थीमाथि दुव्र्यवहार गरेको भन्दै सशस्त्र प्रहरी बिरुद्ध ब्रम्हदेबका व्यवसायी आन्दोलित

ब्रम्हदेब भारत उत्तराखण्ड स्थित पुर्णगिरी मन्दिर र नेपालको सुप प्रदेश ब्रम्हदेबको सिद्धनाथ मन्दिरमा पूर्णागिरी मेला संचालन भएको छ । दुवै देशमा एक साथ मेला संचालन...

सेटिङ्गमा भैसी तस्करी

कञ्चनपुर कञ्चनपुरको दक्षिणी क्षेत्रबाट सेटिङ्ग गरेर भैँसी तस्करी भईरहेको छ । प्रहरीसंगकै मिलोमतोमा खुलेयाम नेपालबाट भारत भैसी तस्करी भईरहेको छ । भारतीय भैसी तस्करले नेपालका...