कञ्चनपुर
सिद्धनाथ विज्ञान क्याम्पसमा स्टुटेण्ड अफ एसोसिएसन फिजिक्स(एसएपी)को अध्यक्षमा माधव भट्ट चयन भएका छन । बुधबार भौतिक विज्ञानका विद्यार्थीको भेलाबाट अध्यक्षमा भट्ट चयन भएका हुन...
कञ्चनपुर
सामुदायिक वनबाट काठ दाउरा संकलनमा प्रतिबन्ध लगाएको बिरोधमा उपभोक्ता आन्दोलित भएका छन । सरकारले सामुदायिक वनमा काठ दाउरा संकलनमा रोक लगाएको भन्दै सुदूरपश्चिम प्रदेश...
अनमोल भट्टराई /धनगढी
बाच्न पाउने अधिकारको आधार : खाद्य अधिकार भन्ने मुल नारा सहित खाद्य अधिकार सञ्जालका प्रतिनिधिहरु विच खाद्य अधिकार अनुगमन खाका सम्वन्धी अभिमुखीकरण...
कञ्चनपुर
नेपाल प्रहरीलाई गस्ती गर्नका लागि सिएमजी क्लबले साईकल सहयोग गरेको छ । सिएमजी क्लबले समाजिक उत्तरदायित्व भन्दै सुदूरपश्चिम प्रदेश प्रहरीलाई साईकल सहयोग गरेको हो...
कञ्चनपुर
नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी चोरी तस्करी र गैर कानुनी गतिबिधीमा संलग्न भएको पाईएको छ । विद्युत प्राधिकरण कैलाली कञ्चनपुरमा कार्यरत ज्यालादारीमा कार्यरत कर्मचारी...
विमल धामी/ बेलडाँडी
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा रहेको कञ्चन सामुदायिक विकास केन्द्रद्धारा स्थानीय सरकारको जवाफदेही संयन्त्र सम्वन्धि सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम आयोजना गरी समपन्न...
कञ्चनपुर
कोरोना रोकथाम तथा नियन्त्रणका लागि कञ्चनपुरको महाकाली अस्पतालमा पिसिआर मेडिन जडान हुने भएको छ । भीमदत्त नगरपालिकाले चालु आर्थिक बर्ष २०७७/०७८ को पहिलो चौमासिकमै...
महाकाली अस्पतालमा स्तरिय सेवाका लागि आधुनिक मेसिन जडान गरिएको छ । नयाँ आर्थिक बर्ष २०७७÷०७८ को शुरुवातमै सिआर्म मेसिन जडान गरिएको हो ।
महाकाली अस्पताल...
यसै महिनादेखि प्रादेशिक च्यानलका रुपमा रुपान्तरण भएसंगै एनटिभि कोहलपुरले साउन १ गतेदेखि दैनिक समाचार बुलेटिनहरु सुरु गर्दैछ । दिउँसो ३, ५ तथा साँझ ७...
बझाङ
बझाङमा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी...
महेन्द्रनगर,
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगरको खुलामञ्चमा जारी प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा रोयल गोर्खा महेन्द्रनगर र पिएफए अत्तरीयाले विजय सुरुवात गरेको छ।दोस्रो...
कञ्चनपुर
प्रतिनिधी सभा सदस्य विघटन बिरुद्धमा प्रचण्ड नेपाल पक्षीय नेकपाले माघ १७ गते (शनिबार)का दिन धनगढीमा गर्ने बिरोध प्रर्दशन तथा सभामा कञ्चनपुरबाट उल्लेख्य सहभागिता गराईने...
कञ्चनपुर
शिखरदिप बचत तथा ऋण सहकारी संस्थाले कृष्णपुर नगरपालिका क्षेत्रका जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । कृष्णपुर नगरपालिका २ वाणीमा रहेको उदय...