विकास निर्माण

हुलाकी सडक निर्माणमा चरम लार्पबाही

कञ्चनपुर हुलाकी राजमार्ग निर्माण कार्य चरम लार्पर्बाही भएपछि नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्यूनिष्ट लिग(वाईसियल)को ध्यानाकर्षण भएको छ । वाईसियल बेलडाँडीले निर्माण कम्पनी...

मेयर ठेकेदार भएको निर्माण कम्पनीका कारण हुलाकी सडक अन्र्तरगत दैजी बेलडाँडी सडक निर्माणमा ढिलाई

कञ्चनपुर कञ्चनपुरमा हुलाकी राजमार्ग सडक निर्माण गर्ने म्याद सकिएको छ । निर्माण कार्यपनि चरम ढिलासुस्ती गरेकोे छ । सम्झौता अवधि भित्रै राजमार्ग निर्माणको जिम्मा पाएका...

नमस्ते शुल्लाफाँटा यातायात प्रालीले ल्यायो नयाँ बस सेवा

कञ्चनपुर कञ्चनपुरमा नमस्ते शुल्लाफाँटा यातायात प्रालीले ल्यायो नयाँ बस (मार्रकोपोलो मेङ्गा सेवाको) उद्घाटन गरेको छ। बुधवार नमस्ते शुक्लाफाँटा यातायात प्रालीले (टाटाको एसी मार्रकोपोलो मेङ्गा) बसको...

गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि मेची महाकाली अभियान शुरु

कञ्चनपुर मध्य नेपाल चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रगशाला निर्माणका लागि मेची महाकाली अभियान शुरु भएको छ । पश्चिम नेपाल कञ्चनपुरको महाकाली नदी तटिय क्षेत्र...

टोल विकास संस्थाहरुको लागि एक दिने अभिमुखिकरण तालिम सम्पन्न

कञ्चनपुर भीमदत्तनगरपालिकाले वडा नं. ३ मा रहेका १२ वटा टोलका प्रतिनिधीहरुलाई १ दिने अभिमुखिकरण तालिम दिएको छ । ‘‘सन्तुलित वातावरण सुशासन सहितको समाजवाद उन्मुख समृद्ध नगर,...

महाकालिमा बन्दै गरेको ४ लेनको पुल आयोजनालाइ ढुङ्गाको समस्या

कंचनपुर कंचनपुरको महाकालि नदिमा भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका बिच भुजेलामा निर्माणाधिन चार लेनको पुलले दुबै नगरपालिका जोड्ने मात्र नभएर दोधारा चाँदनी नगरपालिकामा सुख्खा...

वडाको आन्तरिक श्रोतबाटै छ जना स्वयंसेवीका नियुक्त, साईल सहितका सामग्री हस्तान्तरण

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ८ का दुर्गम गाउँमा प्राथमिक स्वास्थ्य सेवा पुरयाउनका लागि छ जना महिला स्वास्थ्य स्वयंसेविका नियुक्त गरिएको छ । वडाको योजनाहरुको रकम बचत...

भीमदत्त नगरमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि पत्रकार भण्डारीको संयोजकत्वमा सहजिकरण समिति

कञ्चनपुर कञ्चनपुरको भीमदत्त नगरपालिकामा संचालन हुने एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि बरिष्ठ पत्रकार खेम भण्डारीको संयोजकत्वमा तिन सदस्यीय सहजिकरण समिति गठन गरिएको छ ।...

चौधर नदीमा पुल निर्माण हुने भएपछि स्थानीयलाई राहत

कञ्चनपुर कञ्चनपुरको बेदकोट नगरपालिका दुई गाउँ जोड्न पुल निर्माण हुने भएको छ । उत्तर चुरे भएर बग्ने चौधर नदीमा पक्की पुल निर्माण हुने भएको हो...

ताजा समाचार

अखिल नेपाल शिक्षक संगठनद्वारा शिक्षाका विभिन्न मााग अघि सारेर ज्ञापन पत्र

कञ्चनपुर विभिन्न माग अघि सारेर अखिल नेपाल शिक्षक संगठनले कञ्चनपुर सहित देशभरीका शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । मंगलबार नेकपा विप्लव निकट अखिल...

कञ्चनपुर प्रहरीले विभेद : पहुँचवाला तस्करका समान मात्रै बरामद निमुखा तस्करका सवारी साधन समेत बरामद

कञ्चनपुर कञ्चनपुर प्रहरीले तस्करीमाथि फेरी समान दृष्ट्रिकोण कार्बाही होईन, विभेदपूर्ण व्यवहारलाई निरन्तर जारी राखेको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरीले तस्करबाट घुस खाएर समान...

हुलाकी सडक निर्माणमा चरम लार्पबाही

कञ्चनपुर हुलाकी राजमार्ग निर्माण कार्य चरम लार्पर्बाही भएपछि नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्यूनिष्ट लिग(वाईसियल)को ध्यानाकर्षण भएको छ । वाईसियल बेलडाँडीले निर्माण कम्पनी...

दर्शनार्थीमाथि दुव्र्यवहार गरेको भन्दै सशस्त्र प्रहरी बिरुद्ध ब्रम्हदेबका व्यवसायी आन्दोलित

ब्रम्हदेब भारत उत्तराखण्ड स्थित पुर्णगिरी मन्दिर र नेपालको सुप प्रदेश ब्रम्हदेबको सिद्धनाथ मन्दिरमा पूर्णागिरी मेला संचालन भएको छ । दुवै देशमा एक साथ मेला संचालन...

सेटिङ्गमा भैसी तस्करी

कञ्चनपुर कञ्चनपुरको दक्षिणी क्षेत्रबाट सेटिङ्ग गरेर भैँसी तस्करी भईरहेको छ । प्रहरीसंगकै मिलोमतोमा खुलेयाम नेपालबाट भारत भैसी तस्करी भईरहेको छ । भारतीय भैसी तस्करले नेपालका...