पर्यावरण

पुनर्वासबाट जंगली मृगको उद्धार

पुनर्वास कंचनपुरको पुनर्वासमा जंगलबाट गाउँमा पसेको मृगको उद्धार गरिएको छ । शनिबार साझ करिब ५ बजेतिर आई.बि.आर.डी.को भानु मेमोरियल बोर्डिङ स्कुल पछाडी तर्फ देखिएको...

टोल विकास संस्थाहरुको लागि एक दिने अभिमुखिकरण तालिम सम्पन्न

कञ्चनपुर भीमदत्तनगरपालिकाले वडा नं. ३ मा रहेका १२ वटा टोलका प्रतिनिधीहरुलाई १ दिने अभिमुखिकरण तालिम दिएको छ । ‘‘सन्तुलित वातावरण सुशासन सहितको समाजवाद उन्मुख समृद्ध नगर,...

जंगली हात्तीको आक्र्रमणबाट पूनर्वासकी एक महिलाको मृत्यु

कञ्चनपुर कञ्चनपुरको पुनर्वास नगरपालिकाकी एक महिलाको जंगल हात्तीको आक्र्रमणमा परि मृत्यु भएको छ । दौतरीसंग घाँस काट्न जंगल गएकी पुनर्वास नगरपालिका ९ सित्ताबस्तीकी ५६ बर्षिया...

वाफर नेपाल पानी प्रोजेक्टको सरोकारवाला सँग समन्वयात्मक छलफल

कञ्चनपुर बल्चौर वन तथा बातावरणीय स्रोत विकास केन्द्र नेपालको आयोजना र  नेपाल पानी परियोजनाको आर्थिक सहयोगमा सोमबार सिकाई आदान प्रदान, अनुगमन गर्नु पर्ने, र अवैध...

जैविक मार्ग संरक्षणमा जोड

कञ्चनपुर वन, पर्यावरण र जैविक विविधता संरक्षणका लागि जैविक माग संरक्षणमा सरोकारवाला निकायले जोडदिएका छन । मंगलबार डिभिजन वन कार्यालयमा सम्पन्न भएको जैविक मार्ग प्रर्बद्धनमा सामुदायिक...

आरक्षपीडित बस्तीमा हात्ती आतङ्क, दर्जनौँ टहरा भत्काईदियो, पीडितको विचल्ली

कञ्चनपुर सरकारले समेत पीडा नबुझिदिएको आरक्षपीडित बस्तीमा जंगल जनावर हात्तीको बथानले समेत आतङ्क मच्चाएको छ । विस्थापित भएको दुई दशकवितिसक्दा पनि पूर्नस्थापनाको पर्खामा रहेका पीडितको...

काठ दाउरा संकलनमा प्रतिबन्ध लगाएको बिरोधमा सुदूरपश्चिममा आन्दोलन संकलन गर्न नदिदा वनमै कुहिदै काठ

कञ्चनपुर सामुदायिक वनबाट काठ दाउरा संकलनमा प्रतिबन्ध लगाएको बिरोधमा उपभोक्ता आन्दोलित भएका छन । सरकारले सामुदायिक वनमा काठ दाउरा संकलनमा रोक लगाएको भन्दै सुदूरपश्चिम प्रदेश...

राष्ट्रिय भुकम्प सुरक्षा दिवस

कञ्चनपुर कञ्चनपुरका जनचेतनामुलक प्रभातफेरी खडक कोली राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा कञ्चनपुरमा जनचेतनामुलक ¥याली आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगुवाईमा जनचेतनामुलक महेन्द्रनगर...

विदेशीयका यूवा वेत, बाँस उद्योगमा व्यस्त

कञ्चनपुर २ वर्ष पहिले दुबईमा काम गरेर स्वदेशमै केही गर्न सकिन्छ कि भन्दै घर फर्केका कञ्चनपुरको मेहेन्द्रनगरका एक मेहेनती, लगनशील यूवा वेत,बाँस, अम्रिसो तथा निङ्गालो...

ताजा समाचार

अखिल नेपाल शिक्षक संगठनद्वारा शिक्षाका विभिन्न मााग अघि सारेर ज्ञापन पत्र

कञ्चनपुर विभिन्न माग अघि सारेर अखिल नेपाल शिक्षक संगठनले कञ्चनपुर सहित देशभरीका शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । मंगलबार नेकपा विप्लव निकट अखिल...

कञ्चनपुर प्रहरीले विभेद : पहुँचवाला तस्करका समान मात्रै बरामद निमुखा तस्करका सवारी साधन समेत बरामद

कञ्चनपुर कञ्चनपुर प्रहरीले तस्करीमाथि फेरी समान दृष्ट्रिकोण कार्बाही होईन, विभेदपूर्ण व्यवहारलाई निरन्तर जारी राखेको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरीले तस्करबाट घुस खाएर समान...

हुलाकी सडक निर्माणमा चरम लार्पबाही

कञ्चनपुर हुलाकी राजमार्ग निर्माण कार्य चरम लार्पर्बाही भएपछि नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्यूनिष्ट लिग(वाईसियल)को ध्यानाकर्षण भएको छ । वाईसियल बेलडाँडीले निर्माण कम्पनी...

दर्शनार्थीमाथि दुव्र्यवहार गरेको भन्दै सशस्त्र प्रहरी बिरुद्ध ब्रम्हदेबका व्यवसायी आन्दोलित

ब्रम्हदेब भारत उत्तराखण्ड स्थित पुर्णगिरी मन्दिर र नेपालको सुप प्रदेश ब्रम्हदेबको सिद्धनाथ मन्दिरमा पूर्णागिरी मेला संचालन भएको छ । दुवै देशमा एक साथ मेला संचालन...

सेटिङ्गमा भैसी तस्करी

कञ्चनपुर कञ्चनपुरको दक्षिणी क्षेत्रबाट सेटिङ्ग गरेर भैँसी तस्करी भईरहेको छ । प्रहरीसंगकै मिलोमतोमा खुलेयाम नेपालबाट भारत भैसी तस्करी भईरहेको छ । भारतीय भैसी तस्करले नेपालका...