पर्यटन

भीमदत्त नगरपालिका ९ खल्लामसेट्टी क्षेत्रको महाकाली नदीमा सफल ¥याप्टिङ्ग

कञ्चनपुर कञ्चनपुरको उत्तरी चुरे स्थित महाकाली नदीमा (साहसिक जलयात्रा) ¥याप्टिङ्ग गरिएको छ । भीमदत्त नगरपालिकाले महाकाली नदी चुरे क्षेत्रमा सफल (साहसिक जलयात्रा) ¥याप्टिङ्ग गरेको हो...

महाकालिमा बन्दै गरेको ४ लेनको पुल आयोजनालाइ ढुङ्गाको समस्या

कंचनपुर कंचनपुरको महाकालि नदिमा भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका बिच भुजेलामा निर्माणाधिन चार लेनको पुलले दुबै नगरपालिका जोड्ने मात्र नभएर दोधारा चाँदनी नगरपालिकामा सुख्खा...

शुक्लाफाँटा महोत्सव भुवनले जिते साइकल ‘रेस’को उपाधि

कञ्चनपुर कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा आयोजित चौथो शुक्लाफाँटा महोत्सवका अवसरमा बुधबार आयोजित खुला साइकल रेस प्रतियोगिताको उपाधि भुवन बिष्टले चुमेका छन् । भीमदत्त नगरपालिका– ३...

भुजेला देखि झुलुङ्गे पुल सम्मको महाकाली नदीमा ¥याप्टीङ सेवा सञ्चालनमा

महेन्द्रनगर  भीमदत्त नगरपालिका–१३ भुजेला देखि झुलुङ्गे पुल सम्मको महाकाली नदीमा ¥याप्टीङ सेवा सञ्चालनमा आएको छ । कोभिड–१९ को महामारीले थलिएको पर्यटन व्यवसायलाई पुनरजागरण गराउन आईतबारदेखि...

महाकालि नदिमा साहसिक जलयात्रा सुरु

महाकालि नदिमा कंचनपुरका तीन जना युवा उद्यमि गजेन्द्र बहादुर चन्द, करन पाल र सन्जय भट्ट (सरद)ले महाकाली र्याफ्टिङ एण्ड रिसोर्ट प्रा.ली का नामबाट कंचनपुरमा...

चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु

कञ्चनपुर, चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ । आइतबारदेखि ‘पर्यटकीय सम्भावनाहरुको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने मुल नाराका साथ भीमदत्त नगरपालिकाले चौथो शुक्लाफाँटा...

जोगबुढाबाट कञ्चनपुर चिरानका काठ तस्करी

कञ्चनपुर सुदूरपश्चिम प्रदेश डडेल्धुराको भित्रिमधेश जोगबुढा क्षेत्रबाट कञ्चनपुर काठ तस्करी भईरहेको पाईएको छ । जोगबुढा क्षेत्रबाट ट्रकमा आएको काठ कञ्चनपुर वनको टोलीले बरामद गरेको छ...

बफर नेपाल पानी प्रोजेक्टको सरोकारवाला सँग छलफल

कञ्चनपुर बल्चौर वन तथा बातावरणीय स्रोत विकास केन्द्र नेपालको आयोजना र नेपाल पानी परियोजनाको आर्थिक सहयोग भीनपा –१२ को वडा कार्यालयमा सरोकारवाला सँग छलफल भएको...

पत्रकार ठगुन्ना पर्यटन पुर्नरुत्थान समितिको प्रदेश सदस्यमा नियुक्त

कञ्चनपुर कञ्चनपुरका पत्रकार रामसिह ठगुन्ना पर्यटन पुर्नरुत्थान समिति सुदूरपश्चिम प्रदेशको सदस्यमा नियुक्त भएका छन । नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन पुर्नरुत्थान समिति सुदूरपश्चिम प्रदेशको सदस्यमा...

ताजा समाचार

अखिल नेपाल शिक्षक संगठनद्वारा शिक्षाका विभिन्न मााग अघि सारेर ज्ञापन पत्र

कञ्चनपुर विभिन्न माग अघि सारेर अखिल नेपाल शिक्षक संगठनले कञ्चनपुर सहित देशभरीका शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । मंगलबार नेकपा विप्लव निकट अखिल...

कञ्चनपुर प्रहरीले विभेद : पहुँचवाला तस्करका समान मात्रै बरामद निमुखा तस्करका सवारी साधन समेत बरामद

कञ्चनपुर कञ्चनपुर प्रहरीले तस्करीमाथि फेरी समान दृष्ट्रिकोण कार्बाही होईन, विभेदपूर्ण व्यवहारलाई निरन्तर जारी राखेको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरीले तस्करबाट घुस खाएर समान...

हुलाकी सडक निर्माणमा चरम लार्पबाही

कञ्चनपुर हुलाकी राजमार्ग निर्माण कार्य चरम लार्पर्बाही भएपछि नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्यूनिष्ट लिग(वाईसियल)को ध्यानाकर्षण भएको छ । वाईसियल बेलडाँडीले निर्माण कम्पनी...

दर्शनार्थीमाथि दुव्र्यवहार गरेको भन्दै सशस्त्र प्रहरी बिरुद्ध ब्रम्हदेबका व्यवसायी आन्दोलित

ब्रम्हदेब भारत उत्तराखण्ड स्थित पुर्णगिरी मन्दिर र नेपालको सुप प्रदेश ब्रम्हदेबको सिद्धनाथ मन्दिरमा पूर्णागिरी मेला संचालन भएको छ । दुवै देशमा एक साथ मेला संचालन...

सेटिङ्गमा भैसी तस्करी

कञ्चनपुर कञ्चनपुरको दक्षिणी क्षेत्रबाट सेटिङ्ग गरेर भैँसी तस्करी भईरहेको छ । प्रहरीसंगकै मिलोमतोमा खुलेयाम नेपालबाट भारत भैसी तस्करी भईरहेको छ । भारतीय भैसी तस्करले नेपालका...