कञ्चनपुर,
संसद विघटनले केन्द्रमा राजनीतिक नेता र सरकारविच भारतीय पक्षले सरकार टिकाएको संसद भङ गरेर अस्थिरता मच्चाएको आरोप प्रत्यारो चलिरहेका बेला कञ्चनपुरको सीमावर्ती क्षेत्रका किसानलाई...
कञ्चनपुर,
देशमा राजनीति उथलपुथल भएको बेलामा भारतीय एसएसबीले सिमानामा नेपाली भूमि नजिकै नेपाली नागरिक माथी गोलि प्रहार गरि घाइते बनाएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका...
कञ्चनपुर
सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका संस्थापक सदस्य जगदीश नाथको संयोजकत्वमा साउदी अरेबियामा सुदूरपश्चिमेली नेपाली समाजको तदर्थ समिति गठन भएको छ । ‘सुदूरपश्चिम का लागि...
एजेन्सी,
अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान डिएगो म्याराडोनाको निधन भएको छ ।
दुई साताअघि मात्र अस्पतालबाट डिस्चार्ज भएर घरमै आराम गरिरहेका ६० वर्षीय म्याराडोनाको हृदयघातका कारण...
कञ्चनपुर,
विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसले विश्व नै त्रसित बनेको बेलामा कोभिड-१९ का बाबजुद पनि खेलकुद क्षेत्रलाई उच्च स्थान दिनका लागि खेलाडीको महत्त्वपूर्ण योगदान...
कञ्चनपुर ,
नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बरारबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा गोलरहित बराबरीमा सकिएको हो ।...
कञ्चनपुर ,
विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ कोरोना भाइरसको विषम परिस्थिति लाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको एक प्राथमिक स्वास्थ्य...
हेमन्त न्यौपाने /ब्रिसबन
अष्ट्रेलिया देशको क्विन्सल्याण्ड राज्यमा पर्ने अष्ट्रेलियाकै तेस्रो ठुलो सहर मानिने ब्रिसवनमा "सुदुरपश्चिम समाज" समिति गठन भएको छ । नेपालीहरुको महानपर्व विजयादशमीको पावन...
दिन प्रतिदिन कोरोना भाइरस संक्रमित थपिदै गएको समयमा भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट...
बझाङ
बझाङमा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी...
महेन्द्रनगर,
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगरको खुलामञ्चमा जारी प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा रोयल गोर्खा महेन्द्रनगर र पिएफए अत्तरीयाले विजय सुरुवात गरेको छ।दोस्रो...
कञ्चनपुर
प्रतिनिधी सभा सदस्य विघटन बिरुद्धमा प्रचण्ड नेपाल पक्षीय नेकपाले माघ १७ गते (शनिबार)का दिन धनगढीमा गर्ने बिरोध प्रर्दशन तथा सभामा कञ्चनपुरबाट उल्लेख्य सहभागिता गराईने...
कञ्चनपुर
शिखरदिप बचत तथा ऋण सहकारी संस्थाले कृष्णपुर नगरपालिका क्षेत्रका जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । कृष्णपुर नगरपालिका २ वाणीमा रहेको उदय...