प्रेमराज भट्ट

42 Posts

विदेशीयका यूवा वेत, बाँस उद्योगमा व्यस्त

कञ्चनपुर २ वर्ष पहिले दुबईमा काम गरेर स्वदेशमै केही गर्न सकिन्छ कि भन्दै घर फर्केका कञ्चनपुरको मेहेन्द्रनगरका एक मेहेनती, लगनशील यूवा वेत,बाँस, अम्रिसो तथा निङ्गालो...

होटल ब्यावसायी संघ कञ्चनपुरको प्रशासन उपाध्यक्षमा भट्ट

कञ्चनपुर  होटेल ब्यावसायी संघ कञ्चनपुरको प्रशासन उपाध्यक्षमा निवर्तमान संघका महासचिव शुशिल कुमार भट्ट निर्वाचित हुनुभएको छ । संघको १६ औँ अधिवेशन अन्तर्गत आज प्रशासन उपाध्यक्ष...

सानै उमेरमा व्यवसायीक माछापालनमा शुक्लाफाँटाका किरण

कंचनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका एक मेहेनती र लगनशील युवा यतिबेला व्यवसायीक माछापालनमा तल्लीन छन् । विगत २ वर्षयता शुक्लाफाँटा –९ सिसैयाका २० वर्षिय किरण कुमार...

शान्ति निर्माणका लागि विषम राजनैतिक परिस्थितिमा संवेदनशील हुन शान्ति समूहको सम्पूर्णमा अपिल

महेन्द्रनगर असहज परिस्थितिमा सबै पक्षसँग संयमित तथा संवेदनशील हुन शान्तिका लागि संवाद समूहले अपिल गरेको छ । आईतवार महेन्द्रनगरमा आयोजित शान्ति स्थापनाका लागि पत्रकारहरुसँगको अन्तरक्रिया...

कृषि ज्ञान केन्द्र डडेल्धुराद्वारा जोगबुडामा बीउ उत्पादन गोष्ठी

डडेल्धुरा डडेल्धुराका सबै स्थानीय तहमा बीउ उत्पादन श्रोत केन्द्र स्थापनाका लागि स्थानीय बीउ उत्पादक तथा सरोकारवालाहरुसँग अन्तरक्रियात्मक २ दिने गोष्ठी परशुराम नगरपालिका स्थित जोगबुडामा सम्पन्न...

सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा जाँत सम्पन्न

डडेल्धुरा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा जाँत सम्पन्न भएको छ । डडेल्धुराको सुन्दर नगरी अमरगढीमा अवस्थीत उग्रतारा भगवती मन्द्धिरमा हरेक वर्ष लाग्ने मेला यसपालि कारोना संक्रमणको जोखिमका...

स्वास्थ्य बिमा प्रभावकारी बन्दै

कंचनपुर कंचनपुरमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य बिमा कार्यक्रममार्फत प्रदान गरिने छुट तथा थप स्वास्थ्यसेवाबारे नागरिक स्तरमा जनचेतना र जनचासो बढेपछि...

मन्त्री बोहराद्वारा बाणी–देखतभूली–कञ्ज–शंकरपुर–पचगडिया–वाईसेविचवा सडक संजालको शिलान्यास

कंचनपुर, कंचनपुरकै ग्रामिण क्षेत्रका रुपमा रहेको लालझाँडी गाउँपालिका वर्षौपछि सडकसंजालीकरणमा जोडिने भएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहराले बाणी–देखतभूली–कञ्ज–शंकरपुर–पचगडिया–वाईसेविचवा सडक संजालको...

महाकाली माध्यमिक विद्यालय बेलौरीमा गुगुल्डी मासिक प्रत्रीका वितरण सम्पन्न

बेलौरी महाकाली मा वि बेलौरीलाइ एक कार्यक्रमका बीच गुगुल्डी साहित्यिक मासिक पत्रिका प्रदान गरिएको छ । सोमबार उत्त विद्यालयका प्रधानाध्यापक रमेश सिंह भण्डारी लाई...

भूमि सम्बन्धी समस्या समाधान आयोग कंचनपुरको कृष्णपुरमा

 कंचनपुर भूमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न निर्माण गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोग कंचनपुरमा पुगेको छ । सोमबार जिल्ला को कृष्णपुर...

ताजा समाचार

बझाङमा खुडा प्रहार गरि युवककाे हत्या

बझाङ           बझाङमा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार...

बझाङमा खुँडा प्रहार गरि युवकको हत्या

बझाङ बझाङमा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी...

दोस्रो दिनको खेलमा रोयल गोर्खा र पिएफए विजय

महेन्द्रनगर, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगरको खुलामञ्चमा जारी प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा रोयल गोर्खा महेन्द्रनगर र पिएफए अत्तरीयाले विजय सुरुवात गरेको छ।दोस्रो...

प्रचण्ड नेपाल पक्षीय नेकपाद्वारा धनगढीमा हुने बिरोध सभा तथा प्रर्दशनमा कञ्चनपुरबाट उल्लेख्य सहभागिता गराईने

कञ्चनपुर प्रतिनिधी सभा सदस्य विघटन बिरुद्धमा प्रचण्ड नेपाल पक्षीय नेकपाले माघ १७ गते (शनिबार)का दिन धनगढीमा गर्ने बिरोध प्रर्दशन तथा सभामा कञ्चनपुरबाट उल्लेख्य सहभागिता गराईने...

जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण

कञ्चनपुर शिखरदिप बचत तथा ऋण सहकारी संस्थाले कृष्णपुर नगरपालिका क्षेत्रका जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । कृष्णपुर नगरपालिका २ वाणीमा रहेको उदय...