कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशी लगाएतलाई उपचार सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यपालिका सोमवार बसेको बैठकले दोधारा चाँदनी नगरपालिका नगर उपप्रमुख गंगा देबी जोशलिाई उपचार रकम रु. ५० हजार रकम बिनियोजन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।
नगर उपप्रमुख गंगा देबी जोशीलाई मधुमेह र मुटु रोग समस्याले ग्रसितभएको कारण सहयोग गरिएको नगरपािलका कार्यालयले जनाएको छ् । यस्तै मृगौला ग्रसित दोधारा चाँदनी नगरपालिका–८ का वडा सदस्य सागर सुनारलाई रु. ५० हजार रकम बिनियोजन गरेको छ् ।
यस्तै दोधारा चा ँदनी नगरपालिका– १ का बहादुर सिंह धानुक, श्याम प्रसाद भट्ट, वडा नं. ३ का रमा कुमार भण्डारी, बलदेव महतालाई उपचारमा सहयोग गरिएको छ् । (तस्बीर सामाजिक सञ्जलबाट)