कञ्चनपुर : सहिद मनोज झेपेन्द्र सुरेन्द्र स्मृति दिवसमा कञ्चनपुरको बेलौरीमा बृक्षारोपण गरिएके छ ।
नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले श्रीपुर स्वास्थ्य केन्द्रमा सहिद मनोज झेपेन्द्र सुरेन्द्र स्मृति दिवसमा बृक्षारोपण गरिएको हो ।

नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले सहिद मनोज झेपेन्द्र सुरेन्द्र स्मृति दिवसमा बृक्षारोपण, अन्र्तरकृया, सम्मान एव फलफुल वितरण गरिएको बताए ।







