एमाले बेलडाँडीका नेता पाण्डे रास्वपामा प्रवेस


कञ्चनपुर : नेकपा एमाले बेलडाँडी(कञ्चनपुर)का युवा नेता भोजराज पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेस गरेका छन ।
एमाले बेलडाँडीका युवा नेता पाण्डेले एमाले परित्याग गर्दै रास्वपामा प्रवेस गरेका हुन ।
एमालेबाट वडा सदस्य निर्वाचित भएका पाण्डेले पाटीले अन्याय गरेको भन्दै स्वतन्त्र चुनाव लडेका थिए । एमाले नेता पाण्डेलाई रास्वपा नेता जनक सिह धामी, तेजसिह धामी, प्रकास थापा लगायतले स्वागत गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img