काँग्रेस नेता ओझा विश्व हिन्दु महासंघ केन्द्रीय सदस्यमा चयन


कञ्चनपुर: नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता एव समाजिक अभियन्ता सिरोमणी कुमार ओझा(सुर्य)लाई विश्व हिन्दु महासंघ राष्ट्रिय समितिको केन्द्रिय सदस्य तथा सुदुरपश्चिम उपाध्यक्ष पदको जिम्मेवारी प्रदान गरिएको छ । पुर्व मन्त्री तथा अध्यक्ष डा रामचन्द्र अधिकारीले काँग्रेस युवा नेता एव समाजिक अभियन्ता ओझाई सो जिम्मेवारी प्रदान गर्नुभएको हो ।

नबलपरासी सुनवल नगरपालिका हिन्दु सेन्टर स्थापनार्थ भुमि पुजन तथा प्रमाणपत्र ग्रहण सपत ग्रहण कार्यक्रम रहेको थियो । ओझा विश्व हिन्दु युवा संघ प्रवक्ताको जिम्मेवारी समेत समालीसक्नु भएका विभिन्न धार्मिक समाजिक गतिविधि गर्दैआएका युवा नेता समेत हुन् । देशब्यापी सिमा अनुगमन तथा खबरदारी अभियानको नेतृत्व समेत लिएका थिए।


Loading Viewer...

ताजा समाचार

spot_img