लागु औषध सहित युवक पक्राउ


कञ्चनपुर : भीमदत्तनगरपालिका–१८ स्थित सालघारी बाट दुई युवकलाई प्रहरीले लागु औषध सहीत प्रक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बाट सादा पोसाकमा खटिएको टोलीले भीमदत्तनगरपालिका–१८, सालघारी बस्ने कमलेश गिरी र पंकज चन्दलाई लागु औषध सहित पक्राउ गरेका छ ।

कमलेश गिरीको साथ बाट १.९७ ग्राम र पंकज चन्दको साथबाट ०.९४ ग्राम गरी जम्मा २.०१ ग्राम लागु औषध खैरो हेरोईन फेला परेको छ, भने नगद रु. बत्तिस हजार छ सय पैतिस मोबाईल सेट थान ३ र पटाका थान ३ समेत उनीहरुको साथ बाट फेला परेको छ दुवैलाई पक्राउ गरी थप अनुसन्धान भई रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img