कञ्चनपुर: महाकाली परमधाम शान्तिघाटको अध्यक्षमा डा. कृष्ण बहादुर जोशी(बोक्सर) चयन भएका छन । समितिको बैठकले बोक्सरको अयक्षमा नयाँ कार्य समिति चयन गरिएको छ ।
उपाध्यक्षमा भैरवराज भट्ट, सचिव गोबिन्द बल्लव पन्त, सह सचिव मेघराज सुनार, कोषाध्यक्ष दुर्गा भट्ट, सदस्य बिरेन्द्र कुमार थापा, मदन सिह धामी, पुर्णानन्द जोशी, हरिना कार्की, चन्द्रसिह धामी, सुरेश भट्ट, चन्द्र बहादुर पुन, कोमल सुनार, अमृत कठायत, दिलु बिटाल, उमा धामी, धनन्जय जोशी, द्रोपती कार्की, हरिना जोशी, धरम लुहार रहेका छन । समाजसेवी तारादत्त जोशीको अध्यक्षमा सल्लाहकार समिति समेत चयन गरिएको छ ।










