शुक्लाफाँटा तेक्वान्दो डोजाङ्गको उद्घाटन


कञ्चनपुर : कञ्चनपुरमा शुक्लाफाँटा तेक्वान्दो डोजाङ्ग शाखाको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्तमका विच शुक्लाफाँटा तेक्वान्दो डोजाङ्ग शाखाको उद्घाटन गरिएको हो ।


तेक्वान्दो संघ कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहको अध्यक्षतामा संघका उपाध्यक्ष भान बहादुर चन्दको प्रमुख आथित्यका उद्घाटन भएको कार्यक्तममा भीमदत्त नगरपालिका १६का वडाध्यक्ष केशव सिह विष्ट, शुक्लाफाँटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा लव बहादुर विष्ट, जिसस सदस्य मोहन महता, डोजाङ्ग प्रमुख हरेन्द्र बहादुर धानुक, रत्न कृषि सहकारीका अध्यक्ष दशरथ धानुक, सहितको उपस्थिति रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img