कञ्चनपुर : विश्व हिन्दु महासंघको जनजागरण अभियान शुरु भएको छ । मंगलबार बुटबलदेखि विश्व हिन्दु महासंघको जनजागरण अभियान शुरु भएको हो । विश्व हिन्दु महासंघका नेता सिरोमणी कुमार ओझाले बिहान प्रभातफेरीका साथ अभियान शुरु भएको बताए । देशभरीका हिन्दुधर्मालम्बी बुटबल पुगेका छन ।