बैतडीलाई हराउँदै शुक्लाफाँटाले पायो अध्यक्ष कपको उपाधी

परशुराम: परशुराम नगरपालिका–४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको आयोजित अध्यक्ष कप खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा शुक्लाफाँटा नगरपालिका प्रथम भएको छ। बैतडी फुटबल संघलाई ३–१ को सेटमा पराजित गर्दै शुक्लाफाँटा प्रथम भएको हो।

योसँगै शुक्लाफाँटाले अध्यक्ष कपको उपाधी हासिल गरेको छ। फुटबल प्रतियोगितामा बैतडी फुटबल संघ द्धतिय र सीवाईसी अत्तरिया तृतिय भएको छ। प्रथम भएको शुक्लाफाँटाले ५० हजार १ सय ११ रुपैयाँ, द्धतिय बैतडीले २५ हजार १ सय ११ रुपैयाँ, तृतिय सीवाईसीले १३ हजार १ सय ११ रुपैयाँ पुरस्कारसहित ट्रफि र प्रमाणपत्र पाउनेछ।

ताजा समाचार

This will close in 10 seconds