नेकपा बहुमत को विशृष पहलमा वेशहारा को अप्रेशन सफल

कञ्चनपुर जिल्ला ईन्चार्ज हरिश दयालले दिए धन्यवाद


कञ्चनपुर : घर दैलेख बताउदै हाल कञ्चनपुर को भिमदत्त नगरपालिका १० जिमुवा बस्ने सुरेश थापा को खुट्टा भाच्चिएको थियो र उहाको आफन्त कोहि नभएका कारण धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बहुमत (बहुमत) र युवा जनस्वयमसेवक नेपाल कञ्चनपुरको बिषेश पहलमा उहाको खुट्टाको अप्रेशन महकालि प्रादेशिक अस्पताल महेन्द्रनगरमा सफल भएको छ।

उहाको अप्रेशन गर्ने दौरानमा आ–आफ्नो ठाउबाट सहयोग पुगाउनु हुने भिनपा नगर सरकार र भिनपा १० वडा कार्यलयलाई धन्यवाद । का साथै विशेष गरि डाक्टर दुर्गेश चौधरी र समस्त महाकालि प्रादेशिक अस्पताल परिवारलाई नेकपा बहुमतका कञ्चनपुर जिल्ला ईन्चार्ज हरिश दयालले धन्यवाद प्रकट गरेका छन् ।


ताजा समाचार

spot_img