कञ्चनपुर : कञ्चनपुरको निङलाशैनी विकास समाजले विवित साँस्कृतिक कार्यक्रम गरेको छ । दशैँ, तिहार छठको अवसरमा निङलाशैनी विकास समाजले विवित साँस्कृतिक कार्यक्रम गरेको हो । शुक्रबार निङलाशैनी माध्यामिक विद्यालयको प्राङगणमा विवित साँस्कृतिक कार्यक्रम गरिएको जनाएको छ ।

कार्यक्रममा सहभागिहरुले संस्कृति रक्षामा जोडदिएका छन । निङलाशैनी विकास समाजका अध्यक्ष पशुपती प्रशाद भट्टको अध्यक्षतामा बरिष्ठ लोक देउवा गायक नरेन्द्रराज रेग्मीको प्रमुख आथित्यमा भएको कार्यक्रममा जनप्रतिनिधी सहितका सरोकारवाला सहभागि भएको थियो ।











