एमाले निकट युवा नेता मिलन सिहको मेरो नगरमा दलालीमा डुब्यौँकी सेटिङ्गबाजमा फस्यौँ

कञ्चनपुर: नेकपा एमाले निकट कञ्चनपुरका युवा नेता मिलन सिहले सृजना गरेको एक कविता समाजिक सञ्जालमा भाईरल भएको छ । राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिमका सह इन्चार्ज सिहले सृजना गरेको के के भयो मेरो नगरमा राखिएको कविता शिर्षक भाईरल भएको हो ।

सिहले के के भयो, मेरो नगरमा मेरो नगरमा दलालीमा डुब्यौँकी सेटिङ्गबाजमा फस्यौँ भन्दै युवाहरुलाई प्रशन गरेका छन । मेरो क्युसन युवालाई के भयो मेरो नगरमा भन्दै उनले प्रशन गरिरहेका छन । सिहले सृजना गरेको कविता युवा लक्षित रहेको छ । सिहले युवाहरु सुतेका छन, भ्रष्टाचार मौलायो भन्ने सन्देश दिएका छन । युवा दलालीमा डुब्यौँ, कि सेटिङ्गमा फस्यौँ भन्दै गजेडी पो भयौँ, नसेटिमा डुब्यौँकी घडेरी पो पाऔँ भन्दै नगर विकास समितिको जमिन घोटालाकाण्डमा युवा चुपचाप लागेको विषय उजागर गरेका छन । अब नगर विकासको काण्डमा युवा जाग्नेबेला आएको भन्दै सचेत गराएका छन ।

ताजा समाचार