स्थानीय ले नगरपालिका नै पुगाए सडकका छाडा चौपाया

बिरेन्द्र बाग:महेन्द्रनगर / कंचनपुरको बेतकोट नगरपालिका मा स्थानीयहरुले सडकमा रहेका छाडा चौपायहरुको व्यवस्थापन नगरेको भन्दै बेतकोट नगरपालिकामा आन्दोल गरेका छन।

आइतबार स्थानीयहरुले नगरपालिकामा छाडा चौपाया जम्मा गरेर आन्दोलनमा उत्रेका हुन ।आफुहरुले पटक पटक यो भन्दा पहिलेको स्थानीय सरकारलाई र अहिलेकाे सरकारलाई पनि व्यवस्थापनको लागि अनुरोध गर्दा पनि स्थानीय सरकारले वास्था नगरेको गुनासो गरेका छन ।

यातायात, पैदल यात्री , विद्यार्थीलाई समेत आवत जावतमा अप्ठ्यारो भएको र स्थानीयहरुको खेताबारीमा समेत नोक्सान भएको बताएका छन। यसरी सडकमा छाडा चौपाया कै कारण सवारी दुर्घटना समेत दिनहुुँ बढ्दै गएको र स्थानीय सरकारले ध्यान नदिएको स्थानीयहरुले बताएका छन।

ताजा समाचार

This will close in 10 seconds