कञ्चनपुरमा राष्ट्रिय भुकम्प दिवस मनाईने

कञ्चनपुर

कञ्चनपुरमा पनि राष्ट्रिय भुकम्प दिवस मनाईने भएकोछ । जिल्ला स्थित सरकारी कार्यालयको अगुवाईमा भुकम्प दिवस मनाईने भएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ‘बहुप्रकोपीय विपद्मभा भूकम्पीय सुरक्षा साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मुल नाराका साथ दिवस मनाउने निर्णय भएको छ ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले प्रशासन कार्यालयबाट जनचेतनामुलक प्लेकार्ड सहित दिवस मनाईने बताए । माघ २ गते मनाईने दिवसको तयारी भईरहेको छ । (फाईल फोटो)

ताजा समाचार