कञ्चनपुरमा राष्ट्रिय भुकम्प दिवस मनाईने

कञ्चनपुर

कञ्चनपुरमा पनि राष्ट्रिय भुकम्प दिवस मनाईने भएकोछ । जिल्ला स्थित सरकारी कार्यालयको अगुवाईमा भुकम्प दिवस मनाईने भएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ‘बहुप्रकोपीय विपद्मभा भूकम्पीय सुरक्षा साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मुल नाराका साथ दिवस मनाउने निर्णय भएको छ ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले प्रशासन कार्यालयबाट जनचेतनामुलक प्लेकार्ड सहित दिवस मनाईने बताए । माघ २ गते मनाईने दिवसको तयारी भईरहेको छ । (फाईल फोटो)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

बझाङमा खुडा प्रहार गरि युवककाे हत्या

बझाङ           बझाङमा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार...

बझाङमा खुँडा प्रहार गरि युवकको हत्या

बझाङ बझाङमा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी...

दोस्रो दिनको खेलमा रोयल गोर्खा र पिएफए विजय

महेन्द्रनगर, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगरको खुलामञ्चमा जारी प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा रोयल गोर्खा महेन्द्रनगर र पिएफए अत्तरीयाले विजय सुरुवात गरेको छ।दोस्रो...

प्रचण्ड नेपाल पक्षीय नेकपाद्वारा धनगढीमा हुने बिरोध सभा तथा प्रर्दशनमा कञ्चनपुरबाट उल्लेख्य सहभागिता गराईने

कञ्चनपुर प्रतिनिधी सभा सदस्य विघटन बिरुद्धमा प्रचण्ड नेपाल पक्षीय नेकपाले माघ १७ गते (शनिबार)का दिन धनगढीमा गर्ने बिरोध प्रर्दशन तथा सभामा कञ्चनपुरबाट उल्लेख्य सहभागिता गराईने...

जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण

कञ्चनपुर शिखरदिप बचत तथा ऋण सहकारी संस्थाले कृष्णपुर नगरपालिका क्षेत्रका जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । कृष्णपुर नगरपालिका २ वाणीमा रहेको उदय...