महेन्द्रनगरमा ब्राह्मण बटुक सहित पृथ्वीजयन्ती मनाईने

कञ्चनपुर

कञ्चनपुरको महेन्द्रनगरमा महेन्द्रनगरमा ब्राह्मण बटुक सहित पृथ्वीजयन्ती मनाईने भएको छ । सोमबार २सय ९९औँ पृथ्वी जयन्ती एव राष्ट्रिय दिवस मनाईने भएको हो । नागरिक जागरण यात्रा २०७७ले ‘राष्ट्र रक्षाका लागि राष्ट्रिय एकता नै आजको आवश्यकता हो, राष्ट्रिय एकताका लागि’ भन्दै दिवस मनाउन लागेको छ ।

नागरिक जागरण यात्रा २०७७का सहजकर्ता चक्रदेव जोशीले राष्ट्रनिर्मला पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाईने बताए । उनका अनुसार खुला मञ्चमा बिहान ११ बजेजम्मा भई बजार परिक्रममा गरेर राष्ट्रिय झण्डा सहित ओमकारको झण्डाबाट ¥याली निकालेर महेन्द्रशालीकमा पुगेर समापन गरिने बताए । कार्यक्रममा सहभागि भईदिन उनले आम नागरिकलाई आब्हान गरेका छन ।

ताजा समाचार

This will close in 10 seconds