महेन्द्रनगरमा ब्राह्मण बटुक सहित पृथ्वीजयन्ती मनाईने

  • 124
    Shares

कञ्चनपुर

कञ्चनपुरको महेन्द्रनगरमा महेन्द्रनगरमा ब्राह्मण बटुक सहित पृथ्वीजयन्ती मनाईने भएको छ । सोमबार २सय ९९औँ पृथ्वी जयन्ती एव राष्ट्रिय दिवस मनाईने भएको हो । नागरिक जागरण यात्रा २०७७ले ‘राष्ट्र रक्षाका लागि राष्ट्रिय एकता नै आजको आवश्यकता हो, राष्ट्रिय एकताका लागि’ भन्दै दिवस मनाउन लागेको छ ।

नागरिक जागरण यात्रा २०७७का सहजकर्ता चक्रदेव जोशीले राष्ट्रनिर्मला पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाईने बताए । उनका अनुसार खुला मञ्चमा बिहान ११ बजेजम्मा भई बजार परिक्रममा गरेर राष्ट्रिय झण्डा सहित ओमकारको झण्डाबाट ¥याली निकालेर महेन्द्रशालीकमा पुगेर समापन गरिने बताए । कार्यक्रममा सहभागि भईदिन उनले आम नागरिकलाई आब्हान गरेका छन ।

  • 124
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

दोस्रो दिनको खेलमा रोयल गोर्खा र पिएफए विजय

महेन्द्रनगर, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगरको खुलामञ्चमा जारी प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा रोयल गोर्खा महेन्द्रनगर र पिएफए अत्तरीयाले विजय सुरुवात गरेको छ।दोस्रो...

प्रचण्ड नेपाल पक्षीय नेकपाद्वारा धनगढीमा हुने बिरोध सभा तथा प्रर्दशनमा कञ्चनपुरबाट उल्लेख्य सहभागिता गराईने

कञ्चनपुर प्रतिनिधी सभा सदस्य विघटन बिरुद्धमा प्रचण्ड नेपाल पक्षीय नेकपाले माघ १७ गते (शनिबार)का दिन धनगढीमा गर्ने बिरोध प्रर्दशन तथा सभामा कञ्चनपुरबाट उल्लेख्य सहभागिता गराईने...

जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण

कञ्चनपुर शिखरदिप बचत तथा ऋण सहकारी संस्थाले कृष्णपुर नगरपालिका क्षेत्रका जेहेन्दार विपन्न समुदायका विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । कृष्णपुर नगरपालिका २ वाणीमा रहेको उदय...

युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा एमसिडिसीको विजय सुरुवात

कञ्चनपुर , महेन्द्रनगरको खुला मञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता पहिलो दिनको उद्घाटन खेलमा एमसिडिसी धरमपुरले विजय सुरुवात गरेको छ ।सोमबार भएको उद्घाटन...

मुक्त हलियाका युवा युवतीलाई पाँच दिने उद्यमशिलता तालिम

कञ्चनपुर  मुक्त हलिया समुदायका परिवारको आर्थिक अबस्था सुधार्ने उद्देश्यले सञ्चालित पाँच दिने उद्यमशिलता विकास सम्बन्धी तालिम सम्पन्न भएको छ ।राष्ट्रिय हलिया मुक्ति समाजको सहकार्य तथा...