ओलीको असम्वैधानिक कदम बिरुद्ध महेन्द्रनगरमा बिरोध ¥याली

जनमतको नाङगो उपहार बनाएको भन्दै कञ्चनपुरको महेन्द्रनगरमा प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध प्रर्दशन गरिएको छ । अनेरास्ववियू र युवा सघले शुक्रबार प्रधानमन्त्री ओलीको असम्वैधानिक कदमको बिरोधमा प्रर्दशन गरिएको हो ।

अनेरास्ववियू र युवा संघका नेता कार्यकर्ताहरुले पार्टी एकताका लागि भन्दै दवावमुलक कार्यक्रम गरेका हुन । पार्टी कार्यालयबाट शुरु भएको बिरोध ¥याली महेन्द्रनगर बजारमा प्रर्दशन गरिएको थियो । दवावमुलक ¥यालीका अनेरास्ववियू र युवा सघ कञ्चनपुरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार