सुप प्रदेश सभा सदस्य जोशी ओली समुह नेकपाका केन्द्रीय सदस्य

कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सभा सदस्य एव पुर्व प्रचण्ड नेपाल समुहका नेता समेत रहेका महेश दत्त जोशी पनि ओली समुहमा गएका छन । उनी ओली समुहका तर्फबाट केन्द्रीय सदस्यमा चयन भएका छन ।

जोशीसंगै जयराज पाण्डेय, पल्लवराज भट्ट, कमला बोहरा लगायतका दर्जनौँ केन्द्रीय सदस्य पनि चयन भएका छन । जोशी लेखराज भट्ट निकट रहेकाले उनी पनि ओली समुहमै गएको नेताहरुको भनाई छ ।

ताजा समाचार