सशस्त्र प्रहरीद्वारा कञ्चनपुरका विभिन्न स्थानबाट लाखौँका समान बरामद


कञ्चनपुर : सशस्त्र प्रहरीले कञ्चनपुरका विभिन्न स्थानबाट लाखौँका समान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल ३५नम्बर शैलेश्वरी गणका अनुसार जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धिक पटाका सहित लाखौँका समान बरामद गरेर भन्सार बुझाईएको छ ।

सशस्त्र प्रहरीले जिल्लामा अवैध गतिबिधीदेखिका चोरी तस्करी नियन्त्रण गदैंै आएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img