अधिवक्ता ऐरी काँग्रेस महाधिवेशन सदस्ययकोे दौडमा


कञ्चनपुर: युवा कानून व्यवसायी(अधिवक्ता) खेमराज ऐरी नेपाली काँग्रेस महाधिवेशन सदस्यको दौडमा देखिएका छन ।
कञ्चनपुरका अधिवक्ता ऐरी काँग्रेस महाधिवेशन सदस्यको दौडमा देखिएका हुन ।

ऐरी क्षेत्र ३बाट महाधिवेशन प्रतिनिधीका लागि देखिएका छन । झण्डै दुई दशकदेखि काँग्रेस राजनीतिमा सकृय ऐर सिधै महाधिवेशन प्रतिनिधी भएर केन्द्रीय सदस्यका लागि लक्ष्य रहेको उनी निकट नेताहरु बताउँछन । ऐरीले आफुलाई सहयोग गर्न आग्रह गर्दै मत मागिरहेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img