कर्मचारीहरुमा संक्रमणदेखिएपछि अजयमेरु गाउँपालिका एक सातासम्म बन्द

डडेल्धुरा

डडेल्धुराको अजयमेरु गाउँपालिकाको कार्यालय एक साताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत केही कर्मचारीहरुमा कोभिड १९ पोजेटिभ देखिएपछि मंसिर १६ देखि एक साताका लागि पालिका पूर्ण रुपमा बन्द गरिएको हो । अजयमेरु गाउँपालिकाले एक सूचना जारी गर्दै उक्त पालिकाका सम्पूर्ण कामकारवाही एक साताका लागि बन्द हुने जनाएको छ ।

ताजा समाचार