भन्सार छलीगरी ल्याएका अबैध समान बरामद

कञ्चनपुर

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले जिल्ला कञ्चनपुरको भी.न.पा.-७ हल्दुखाल ब्रह्रदेब हाईबेमा बेवारिसे अवस्थामा रहेका लेडिज सुटका कपडा थान २८ पिस अन्दाजी मुल्य २६५००।

बेलडाडी गाँउपालिका वडा नम्वर २ चवन्नी बजार स्थीत भन्सार छलि गरी ल्याएका बेवारीसे अवस्थामा प्याज ६०० के.जी अन्दाजी मुल्य ४८००० बरामद गरेको छ भने

यसैगरी भी.न.पा. १८ मदनचोक सडक छेउबाट बेवारिसे अवस्थामा रहेका सलाई ४ कट्टा अन्दाजी मुल्य ८२५०।– समेत गरी जम्मा मुल्य रु बयासी हजार सात सय पचास बराबरको समान बरामद गरेको छ ।

भने उक्त समानहरुलाई आवश्यक कार्वाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ताजा समाचार