ब्रहमदेबबाट आईतबार राती विप्लव माओवादीका एक कार्यकर्ता पक्राउ

कञ्चनपुर- प्रहरीले भीमदत्त नगरपालिका ९ ब्रहमदेबबाट आईतबार राती विप्लव माओवादीका एक कार्यकर्ता पक्राउ गरेको छ। पक्राउ पर्नेमा दिेपेन्द्रसिह ऐर रहेका छन। उनलाई पर्चा पम्पलेट छर्दै गरेको अवस्थामा सिमा प्रहरी चौकि ब्रहमदेबको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका ऐरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुर्याएको छ। नेकपा बिप्लप पार्टि स्राेतले एेर पार्टिकाे शुभचिन्तक रहेकाे पार्टिकाे ठाेस जिम्मेवारिमा नरहेकाे भनेका छन । अाज १९ जनमुक्ति सेना दिवस तथा बिप्लप पार्टिकाे साताै पुर्नगठन दिवस काे अवसरमा पर्चा पम्पलेट लगायत प्रचारका कार्यक्रम रहेका छन ।

ताजा समाचार