कञ्चनपुरमा विपी जयन्ती, विपीकै मार्ग निर्देशनमा चल्नुपर्नेमा जोडदिए

कञ्चनपुर: कञ्चनपुरमा पनि विपी जयन्ती दिवस मनाईएको छ । मगलबार एक कार्यक्रमका विच ४३ औँ विपी जयन्ती दिवस मनाईएको हो । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता राम सोगारथ ठाकुरले विपीको सालिकमा माल्र्यापण सहित मनाईएको बताए ।

काँग्रेस नेता एव सुप प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाको प्रमुख आथिथ्यमा भएको कार्यक्रममा विपीकै मार्ग निर्देशनमा चल्नुपर्नेमा जोडदिएका छन ।

ताजा समाचार