देउवा पक्षीय काँग्रेस बेलडाँडी सभापतिमा धामी


बेलडाँडी : नेपाली काँग्रेस संस्थापन ईतर देउवा पक्ष बेलडाँडीको सभापतिमा नरेश सिह धामी निर्बिरोध निर्बिचित भएका छन । मंगलबार सम्पन्न भएको काँग्रेस बेलडाँडी गाँउपालिका अधिवेशनमा धामी निर्बिरोध निर्वाचित भएका हुन ।

उप सभापति पदमा विष्ट दिवान सिह ठगुन्ना,सचिव गोपाल सिह कुँवर, पदम भट्ट सह सचिव रेनु मगर निर्बिरोध निर्वाचित भएका छन । नेपाली काँग्रेस बेलडाँडीका नेता धनसिह कार्कीले बेलडाँडीमा सर्वसम्मत आधारमा नेतृत्व चयन गरिएको बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img