देउवा पक्षीय काँग्रेस कृष्णपुरको सभापतिमा बलायर


कञ्चनपुर : देउवा पक्षीय नेपाली काँग्रेस कृष्णपुरको नगर सभापतिमा कैलाश बहादुर बलायर निर्बिरोध निर्वाचित भएका छन । मंगलबार काँग्रेस कृष्णपुरको अधिवेशनबाट बलायर निर्बिरोध निर्वाचित भएका हुन ।

नेपाली काँग्रेस कृष्णपुरका युवा नेता दिल बहादुर देउवाले निर्बिरोध निर्वाचित भएको बताए । उनका अनुसार उपसभापतिमा मान बहादुर भण्डारी, दुर्लभ सिह भण्डारी, सचिव चन्द्रा बोगटी, जित बहादुर बोगटी सहसचिव धन बहादुर चन्द, शेरसिह धामी चयन भएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img