महाआरतीको कलस यात्रामा स्काउटको पनि साथ


कञ्चनपुर : बिहीबारदेखि कञ्चनपुरकोे भीमदत्त नगरपालिका ४ महेन्द्रनगरकोे सिद्धनाथ मन्दिरमा शुरु भएको महाआरतीको कलस यात्रामा स्काउटको समेत साथ सर्मथन, सहभागिता रहेको थियो ।

समाजिक संस्था नेपाल स्काउट सुदूरपश्चिम प्रदेशका सामुदायिक विकास आयुक्त तोयराज जोशी, रेञ्जर लिडर गिता पन्त सहितका स्टाउकर्मीको सहभागिता रहेको थियो । नेपाल स्काउट सुदूरपश्चिम प्रदेशका सामुदायिक विकास आयुक्त तोयराज जोशीले समाजिक काममा स्काउटको साथ सर्मथन, सहयोग, सहभागिता रहेको बताए । महाआरती एक साता संचालन हुनेछ ।


ताजा समाचार

spot_img