कञ्चनपुर: सत्तारुढ दल नेकपा एमाले निकट नेपाल बुद्धिजिवी परिष्द कञ्चनपुरको अध्यक्षमा भगराज रेग्मी चयन भएका छन । सोमबार भीमदत्त नगरमा सम्पन्न भएको एमाले निकट नेपाल बुद्धिजिवी परिष्द कञ्चनपुरको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा रेग्मी चयन भएका हुन ।

उपाध्यक्ष गिरीषदेव भट्ट, सचिव धर्मानन्द भट्ट, सह सचिव विन्देश्वरी चन्द, कर्ण ब. रोकाया , कोषाध्यक्ष गणेश जोशी , सदस्य नवराज भट्ट, गंगा प्रशाद रिजाल,जनक बहादुर विष्ट, राम आश्रय राना, सरस्वती चन्द, दिर्घराज घिमिरे रहेका छन ।

एमाले कञ्चनपुरकी इन्चार्ज निरुदेबी पाल सहितका एमाले नेता कार्यकर्ता, बुद्धिजिवीको उपस्थितिमा भएको थियो ।

