तिलाचौरमा सरसफाई


कञ्चनपुर : कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउमा सरसफाई गरिएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौर गाँउका सार्वजनिक स्थलमा सरसफाई गरिन लागिएको छ । वेष्र्टन युवा क्लबले गाँउका सरसफाई गरिएको हो । वेष्र्टन युवा क्लबका अध्यक्ष बिरेन्द्र नाथले बर्षातले पानी भरिएर सडक छेउछाउमा समस्याग्रस्थ क्षेत्रमा युवाहरु मिलेर सफाई एव अन्य स्थानमा समेत सफाई गर्न लागिएको बताए । गाँउमा युवा समाजिक काममा जुटेपछि उनीहरुलाई स्थानीय जनताले समेत उत्साह जगाएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img