असार १४ गते विहीबार सार्वजनिक विदा


कञ्चनपुर : नेपाल सरकारले असार १४ गते विहीबारका दिन सार्वजनिक विदा दिएको छ । २०८०/०३/१२ गतेका दिन गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना प्रकाशन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माले हस्ताक्षरित पत्रमा इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा)को उपलक्ष्यमा १दिन असार १४ गते विहीबार विदा दिइएको गृह मन्त्रालयले जानकारी गराएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img