महेन्द्रनगर पार्क सरसफाई


कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर पार्क बाहिर क्षेत्रमा सरसफाई गरिएको छ । भीमदत्त नगरपालिका १८ कटान स्थित रहेको महेन्द्रनगर पार्क बाहिर क्षेत्रतिर सरसफाई गरिएको हो । आइतबार भीमदत्त नगरका नगर प्रहरी सहितले सरसफाई गरेका छन ।

भीमदत्त नगरपालिका १८का वडा सदस्य हेम बहादुर बस्नेतले नगर प्रहरी सहितले पार्क बाहिर क्षेत्रमा सरसफाई गरिएको बताए । महेन्द्रनगर पार्कको मुहार फेर्न नेतृत्व गरका वडा सदस्य बस्नेतले बाहिर तर्फ फोहोर हटाईएको बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img