कञ्चनपुर : भीमदत्त नगरपालिका १८, कटान बस्ने महेश नेपाली वर्ष ४० को शव फेला परेको छ । उनी छोरा भेटन दाङ जाने क्रममा कैलालीको चिसापानीमा उनको शव फेला परेको हो । आर्थिक अवस्था कमजोर भएका नेपाली घर रङ्गगाउने काम गर्दै आएका थिए ।

शुक्रबार बेलुका नेपालीको शव टिकापुर अस्पातल बाट घर ल्याएको थियो । शरीर भरी निलडाम र चोटपटक लागेको हुनाले हत्या गरी फालेको आशंका मृत्यक नेपालीका परिवारले गरेका छन् । शनिबार बार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको नेपालीका आफन्तले बताए ।







