भीनपाका वडा सदस्य बस्नेत राष्ट्रिय पार्क समितिको केन्द्रीय सदस्यमा चयन


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य हेम बहादुर बस्नेत राष्ट्रिय पार्क समितिको सदस्यमा चयन भएका छन । बुटबलमा सम्पन्न भएको प्रथम राष्ट्रिय पार्क सम्मेलनबाट भीनपा १८का वडा सदस्य बस्नेत राष्ट्रिय पार्क समितिको सदस्यमा चयन भएका हुन ।

वडा सदस्य बस्नेतले भीमदत्त नगरपालिका १८ महेन्द्रनगरको पार्कको मुहार फेरेपछि चर्चा कमाएका थिए । राष्ट्रिय पार्क समितिको सदस्यमा चयन बस्नेतले पाईएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img