बेलडाँडीका दर्जनौँ काँग्रेस नेता कार्यकर्ताद्वारा पाटी परित्याग


कञ्चनपुर : नेपाली काँग्रेस बेलडाँडीका दर्जनौँ नेता कार्यकर्ताहरुले पाटीबाट राजिनामा दिएका छन । काँग्रेस बेलडाँडीका २१ नेता कार्यकर्ताहरुले पाटीबाट राजिनामा दिएका हुन ।

मंगलबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पाटी परित्याग गरेको घोषणा गरेका हुन । कार्यकर्तालाई रैती ठानेर झोले चम्चेहरु हावी भएको भन्दै आजैका मितिदेखि राजिनामा दिएर स्वतन्त्र नागरिक भएर बस्ने जनाएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img