युवा जनस्वयमसेवक नेपालले गर्यो खेलाडिलाई सम्मान


महेन्द्रनगर: धर्मेन्द्र वास्तोला नेतृत्व को नेकपा (बहुमत) को साहयक संगठन युवा जनस्वयमसेवक नेपाल भीमदत्त नगर समितिद्वारा भीनपा ११ नम्बर वडाद्वारा आयोजना गरेको प्रथम मेयर T-10 कप मा मेन अफ द सिरिज, प्रथम स्थान हासिल र दितिय स्थान हासिल गर्ने खेलाडिहरु लाई सम्मान गरेको छ।

सम्मान कार्यक्रम मा प्रमुख अतिथि डिडि पाण्डे ले बोल्दै खेलाडि युवाहरु को उज्वल भविष्य को कामना गर्नु भएको छ। कार्यक्रम संगठनका नगर अध्यक्ष सुरेश नाथको अध्यक्षतामा सुचारु भएको संगठनका जिल्ला ईन्चार्ज दिपेन्द्र ऐरीले बताए।


Loading Viewer...

ताजा समाचार

spot_img