पत्रकार चौधरी बने कल्याणमाविको अध्यक्ष


कञ्चनपुर: कञ्चनपुरका युवा पत्रकार दिनेश चौधरी एक सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका छन । पत्रकार चौधरी बेलौरी नगरपालिका ७ पौलाह स्थित कल्याण माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका
हुन ।

रेडियो सुदूरसंचार बेलौरीका पत्रकार चौधरी कल्याण माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका छन । पत्रकारिता पेशासगै चौधरीलाई गाँउ समाजका अगुवा एव अभिभावकले अध्यक्ष बन्न आग्रह गरे अनुरुप उनी अध्यक्ष बनेका हुन । कल्याण माविको अध्यक्षमा चयन भएका चौधरीले विद्यालयको बृद्धि विकासमा प्रतिबद्धता जाहेर गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img