सिद्ध सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा चन्द


कञ्चनपुर :कञ्चनपुरको उत्तरी चुरे भेगमा रहेको सिद्ध सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा धनी चन्द सर्वसम्मत चयन भएका छन । भीमदत्त नगरपालिका ७ हल्दुखालको सिद्ध सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा चन्द चयन भएका हुन ।

उपाध्यक्ष जितेन्द्र बहादुर सिह, सचिव बिरेन्द्र बहादुर बम, कोषाध्यक्ष शान्ति सिह र सदस्यमा सुरेन्द्र सिह भण्डारी, गोबिन्द बल्लभ जोशी, रामदत्त पाण्डे, पशुुपति सिह र नन्दा कुमारी अवस्थी(जोशी) चयन भएका छन । सिद्ध सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा चयन भएका अध्यक्ष धनी चन्दले सामुदायिक वनको दिगो विकासका साथै उपभोक्ताको हकहितमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img