शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


कञ्चनपुर : उच्च अदालत बार एसाेशिएशन तथा जिल्ला अदालत बार एसाेशिएसन कञ्चनपुरले  नव बर्ष२०८० सालकाे उपलक्ष्यमा  शुभकामना आदान- प्रदान  कार्यक्रम गरेकाे छ। 

बुधवार भएको  शुभकामना  आदानप्रदान  कार्यक्रममा  विभिन्न वत्ताहरूले आफ्नो पेशामा ईमान्दारीका साथ सबैले काम गर्नु पर्ने र पेशालाई मर्यादित  बनाउनेमा जाेड दिनु भयाे ।

शुभकामना आदान प्रदान कार्यक्रमका  उच्च अदालत बार एशाेसिएसन महेन्द्रनगरका अध्यक्ष यज्ञराज जाशीकाे अध्यक्षतामा उच्च अदालत तथा जिल्लाका न्यायधिस र जिल्लामा रहेका अधिवत्ताहरूकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियाे ।

अब आउने नयाँ बर्ष ले देशमा शुख शान्ति कायम रहोश साथै आफ्नो पेशागत मर्यादामा रहेर न्याय सम्पादन गरिनु पर्ने सहभागी अधिबक्ताहरुले बताए का थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img