कञ्चनपुर : एकीकृत अखिल नेपाल शिक्षक संगठनले कञ्चनपुरमा शिक्षक बलिदानी दिवस तथा खडकस्मृति दिवस मनाएको छ । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरले भीमदत्त नगर महेन्द्रनगरमा शिक्षक बलिदानी दिवस तथा खडक स्मृति दिवस मनाएको हो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष गोबिन्द ढाँटले महेन्द्रनगर पुष्पलाल चोकमा दिप प्रज्वलन गरेर शिक्षक बलिदानी दिवस मनाएको बताए । उनका दिप प्रज्वलन गरेर दिवस मनाईको छ । कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय, प्रदेश, जिल्ला र नगरका पदाधिकारी, सदस्य, बुद्धिजिवी, प्राध्यापकको सहभागिता रहेको थियो ।







