माओवादी निकट अखिल क्रान्तिकारीले देशैभरीका क्याम्पसमा निर्बिरोध निर्वाचित भएका यि हुन क्याम्पस


कञ्चनपुर : आगामी चैत्र ५ मा हुने स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू)को निर्वाचन हुँदै छ । निर्वाचनका लागि देशैभरीका क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले मनोनयन दर्ता गराएका छन । माओवादी केन्द्र निकटले देशैभरीका दर्जनौँ क्याम्पसमा निर्वाचन अघि नै निर्बिरोध निर्वाचित भएका छन । अखिल क्रान्तिकारीका नेता दिपेश पुनका अनुसार हालसम्म २२ क्याम्पसमा क्रान्तिकारीका उम्मेदवार निर्वाचित भएका छन । यि हुन माओवादी निकट अखिल क्रान्तिकारीले देशैभरीका क्याम्पसमा निर्बिरोध निर्वाचित भएका क्याम्पस तपशिल अनुरुप रहेका छन । देशका विभिन्न क्याम्पसबाट निर्बिरोध निर्वाचित हुने क्याम्पस जारी रहेको क्रान्तिकारीले जनाएको छ ।
१ सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य
२ स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा
३ सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी
४ सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी
५ चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की
६ बनगाड क्याम्पस, सल्यान : अजय बिष्ट
७ फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने
८ लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही
९ जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा
१० गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ
११ चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल
१२ मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल
१३ सुनकोसी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने
१४ शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी
१५ गोरखा क्याम्पस, गोरखा : विष्णु पाण्डे
१६ कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ
१७ चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ
१८ नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना
१९ पालुङ बहुमुखी क्याम्पस, गोरखा : पुष्कल श्रेष्ठ
२० सिस्ने शिक्षा क्याम्पस रुकुमकोट ( रुकुम पुर्व : जयमान वुढा
२१ जनकल्याण क्याम्पस थारमारे सल्यान : एकराज वलि
२२ रबि क्याम्पस पाँचथर : चन्द्रहाङ लावती

Loading Viewer...

ताजा समाचार

spot_img