सहिद भीमदत्त पन्तको सालिकमा सरसफाई


कञ्चनपुर :  कञ्चनपुरका युवा समाजिक अभियन्ता सुजित श्रेष्ठ नेतृत्वमा किसान नेता सहिद भीमदत्त पन्तको सालिकमा सरसफाई गरिएको छ । भीमदत्त नगरपालिका ९ ब्रम्हेदब स्थित युवा समाजिक अभियन्ता सुजित श्रेष्ठ नेतृत्वमा किसान नेता सहिद भीमदत्त पन्तको सालिकमा सरसफाई गरिएको हो । श्रेष्ठ नेतृत्वमा कञ्चनपुरका सालिक सहितका सार्वजनिक क्षेत्रमा सरसफाई गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img