सेनाको गोरखनाथ गण भुपु सैनिकको पुर्नमिलन कार्यक्रम


कञ्चनपुर: नेपाली सेनाको गोरखनाथ गणका पुर्व सैनिक कर्मचारीहरुको पुर्नमिलन कार्यक्रम गरिएको छ । शनिबार कैलालीको अत्तरियामा सेनाको गोरखनाथ गणका पुर्व सैनिक कर्मचारीहरुको पुर्नमिलन कार्यक्रम गरिएको हो ।

सेनाको गोरखनाथ गणमा विगतमा कार्यरत सुदूरपश्चिम क्षेत्रमा पुर्व सैनिक कर्मचारीहरुको पुर्नमिलन कार्यक्रम गरिएको जनाएको छ । साथीभाईहरुविच एक आपसमा भेटघाट गरेर भाईचाराको सम्बन्ध विस्तारका लागि कार्यक्रम गरेको बताएका छन ।

गोरखनाथ गणका पुर्व सैनिक एव हाल भीमदत्त नगरपालिका १८का वडा सदस्य हेम बहादुर बस्नेतको प्रमुख आथित्यमा भएको कार्यक्रम उक्त गणका पुर्व सैनिकको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img