लागु औषध सहित कैलाली, कञ्चनपुरका चार जना पक्राउ


कञ्चनपुर : लागु औषध सहित कैलाली, कञ्चनपुरमा चार जना पक्राउ परेका छन । सुदूरपश्चिम प्रहरीका अनुसार दुवैै जिल्लाबाट चार जना पक्राउ परेका हुन ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका ६ऐठपुर नवदुर्गा मार्ग बस्ने ७२ बर्षिया प्रमानन्द भट्टको घरबाट १किलो ४७०ग्राम लागु औषध चरेश सहित भट्ट र अर्का युवक पक्राउ परेका छन । भने, कैलालीमा धनगढीका पारस रावल र बैतडीका हेमन्त कार्की पक्राउ परेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img