कञ्चनपुर : नेकपा एमाले निकट ठेकेदारहरुको साझा संगठन नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय सदस्यमा कञ्चनपुरका दुई निर्माण व्यवसायी केन्द्रीय सदस्यमा चयन भएका छन ।
कञ्चनपुरका युवा निर्माण व्यवसायी दिपेन्द्र सिह धामी र हेम बहादुर महरा केन्द्रीय सदस्यमा चयन भएका हुन । १५ र १६ भदौँ ०८१ काठमाण्डौँमा सम्पन्न भएको पाचौँ बार्षिक साधारण सभा एव तेस्रो अधिवेशनबाट निर्माण व्यवसायीद्वय महरा र धामी निर्वाचित भएका छन ।
महरा र धामीले पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन ।